On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवन २ मा १० हजार युवालाई रोजगार दिने उमेश श्रेष्ठको घोषणा
समाचार

चितवन २ मा १० हजार युवालाई रोजगार दिने उमेश श्रेष्ठको घोषणा

चितवन।

चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको प्रतिवद्धता छ । महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने उनको वाचा छ । आफूलाई निर्वाचनमा रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन जनताहरु समक्ष अपिल गर्दै श्रेष्ठले घरदैलो गरिरहेका छन् । चुनावपछि लोकतान्त्रिक बामगठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू पुनः मन्त्रि बन्ने संभावना रहेको दाबी गरे । मन्त्री भएपछि यो क्षेत्रमा ठूलाठूला योजना भित्र्याउन सहज हुने भएकाले आफूलाई जिताउन उनले अपिल गरेका छन् ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस