On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • कोटिहोम महायज्ञमा शालग्रामेश्वर शिवलिंग स्थापना
समाचार

कोटिहोम महायज्ञमा शालग्रामेश्वर शिवलिंग स्थापना

चितवन । नारायणी नदी किनारमा माघ १२ गतेदेखि जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ शालग्रामेश्वर शिवलिंग स्थापना गरिएको छ । मुक्तिनाथको शालग्राम शिलाबाट शिवलिंग स्थापना गरिएको छ ।

शिवलिंग स्थापना पश्चात महायज्ञमा भक्तजनको संख्या अझै बढ्ने विश्वास लिइएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले बताए ।

विज्ञापन

महायज्ञका प्रमुख संरक्षक एवम् नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बुधबार महायज्ञको अवलोकन गर्नुका साथै प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरे । त्यस्तै, महायज्ञका संरक्षक हरिशरण उपाध्याय र व्यासाचार्य गुरु किशोर कुमार गौतमले पनि महायज्ञको दर्शन गरेका महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले बताए ।

विज्ञापन

उनका अनुसार बुधबार महायज्ञ भव्य भएको छ । एक महिने कोटिहोम महायज्ञको १४औँ दिनसम्म आइपुग्दा भक्तजनको अत्यधिक सहभागिता रहेको उनले जानकारी दिए । महायज्ञमा बुधबार गायक शसन कँडेलले दुई वटा भजन गाएका थिए भने मञ्च सञ्चालन वरिष्ठ गायक तथा सर्जक हिरालाल कँडेलले गरेका थिए ।

महायज्ञमा दिनप्रतिदिन भक्तजनको संख्या बढ्दै गएको छ । फागुन १२ गते सम्पन्न हुने महायज्ञमा एक करोड ४९ लाख ८५ हजा बत्ति प्रज्वलन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ गरिएको हो ।

श्रीसनातन संस्कृति संरक्षण अभियानले गौ वनको आवश्यकताबारे व्यापक जनचेतना फैलाउने काम गर्दै आएको छ । यस अभियानको सदस्य बन्ने क्रम बढ्दै गएको छ भने सदस्यता ग्रहण गर्न भक्तजनहरुलाई आह्वान समेत गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस