शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • चितवन प्रहरी प्रमुखको कमाण्ड रामेश्वर कार्कीले सम्हाले
Breaking News

चितवन प्रहरी प्रमुखको कमाण्ड रामेश्वर कार्कीले सम्हाले

चितवन।

चितवन प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले सम्हालेका छन् । बिहीबार प्रहरी उपरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका छन् । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संमदेनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्की अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भएर चितवन प्रहरी प्रमुखका रुपमा आएका हुन् ।

विज्ञापन

यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक नवराज अधिकारीले १ वर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । अधिकारी केन्द्रीय अनुसन्धान ब्युरोमा सुरुवा भएका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस