On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने
Breaking News

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने कार्यसूची छ । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका थिए, जहाँ कृष्ण सिटौला, प्रकाशमान सिंह र डा. शेखर कोइराला समेत उपस्थित थिए ।

विज्ञापन

बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय दिने बताए । बहुमतका आधारमा भए पनि पार्टीले निर्णय गर्ने उनले प्रष्ट कुरा राखे ।

विज्ञापन

देउवासँगै संस्थापन पक्षका सबै नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस