शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भक्तपुर २ मा झन्डै ३० हजार मत गन्दा एमालेका महेश बस्नेत २ हजार मतले पछाडि
समाचार

भक्तपुर २ मा झन्डै ३० हजार मत गन्दा एमालेका महेश बस्नेत २ हजार मतले पछाडि

भक्तपुर क्षेत्र नम्बर २ मा गणनाको सुरुवातदेखि नै पछाडि रहेका नेकपा एमालेका महेश बस्नेत अगाडि आउन सकेका छैनन् ।

त्यहाँ झन्डै ३० हजार मत गन्दा बस्नेतले १० हजार ७ सय ६२ मत ल्याएका छन् ।

विज्ञापन

उनलाई पछि पारेका नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले १२०५३ मत ल्याएका छन् ।

त्यस्तै, त्यहाँ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले २०६३ मत ल्याएकी छिन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस