पत्रपत्रिका
आज २०८० साल साउन २ गते मंगलवार,यस्तो छ तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ […]