On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल
समाचार

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।

‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले  भने, ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’

विज्ञापन

उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन’, नेता नेपालको भनाइ छ ।

विज्ञापन

अध्यक्ष नेपालले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए ।

‘निर्वाचनको अन्तिम परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको ढोका खुल्छ । त्यसपछि सरकार गठनका लागि दलहरुले पनि केही प्रक्रिया पुरा गर्नुपर्छ, त्यो प्रक्रिया पुरा गरेर सत्ता गठबन्धन सरकार गठन गर्नलाग्छ’, नेता नेपालले भने अहिलेसम्म सत्ता गठबन्धनबीच पावर सेयरिङबारे कुनै छलफल नभएको पनि बताए । उनले सत्ता गठबनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएकाले नयाँ सरकार गठनमा केही ढिलाई हुनसक्ने पनि बताए ।

‘कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी धेरै देखिएका छन् । यस्तोमा कांग्रेसभित्रै पनि केही वर्कआउट गर्नुपर्ने हुनसक्छ, जसले नयाँ सरकार गठनमा विलम्ब हुन्छ कि भन्ने चासो पनि बढेको छ’, नेता नेपालले भने, ‘तर हामी छिट्टै गठबन्धनमा सहमति कायम गरेर अघि बढ्ने प्रयासमा छौ ।’

पावर सेयरिङमा आफ्नो पार्टीले सम्मानजनक हैसियत खोज्नु स्वाभाविक रहेको अध्यक्ष नेपालको भनाइ छ । नेकपा एमालेसँग सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘एमालेबाट सहकार्यका लागि अहिलेसम्म कुनै ठोस प्रस्ताव आएको छैन ।रातोपाटी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस