समाचार
तक्मा बाँडेकामा भीम रावलद्वारा सरकारको आलोचना
नेकपा एमालेका नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबन्डा गर्न थालिएको भन्दै सरकारकाे आलोचना गरेका छन्। मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबन्डा गर्ने गरिएको देशमा अब राज्यले दिने तक्मामा समेत भागबन्डा हुन थालेको नेता रावलको टिप्पणी छ। ‘यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो,’ सोमबार राति रावलले […]