On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पुन: सत्तामा स्थपित हुन ओली नयाँ रणनीतिमा
समाचार

पुन: सत्तामा स्थपित हुन ओली नयाँ रणनीतिमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: सत्तामा स्थपित हुन नयाँ रणनीति बनाएका छन् । पार्टी विभाजन भएपछि राजनीतिक रूपमा एमाले कमजोर भएको आंकलन गर्दै नयाँ रणनीति बनाएका हुन् ।

उनले राजनीतिक स्थिरताको आधार सुरुवात हुँदै गरेको समृद्धिको यात्रामा बिराम लागेको दावी गरेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी सरकारबाट बाहिरिन परेपछि नयाँ युगतर्फको यात्रा पनि गन्तव्यहीन हुन पुगेको जिकिर गरेका छन् ।

विज्ञापन

उनले सामाजिक न्याय र समाजवादका आधार तयार गर्ने प्रयासलाई विफल बनाउने प्रयासहरु भइरहेको भन्दै देशलाई अन्योलतातिर धकेल्ने प्रयासहरु पनि भइरहेको उल्लेख गरेका छन् ।

विज्ञापन

यी प्रवृत्ति रोक्न पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य रहेको भन्दै उनले आगामी कार्यभारका रुपमा दुई मुख्य रोडम्याप बुँदागत रुपमा अघि सारेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस