On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, साउन २९, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • चितवनको घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध
समाचार

चितवनको घोप्टेभिरमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

चितवन ।

चितवनको ईच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गएराती ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

विज्ञापन

विहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारीचालकलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस