समाचार
माधवपक्ष माथिको कारवाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं:सर्वोच्च अदालतले माधवकुमार नेपालसहित एमाले नेताहरूमाथि एमालेले अघि बढाएको कारबाही रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेकोछ।माधव-झलनाथ समूहका नेताहरूको रिटमाथि सुनुवाइगर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो।माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले संयुक्त रुपमा १४ बुँदे मागसहितको रिट पेश गरेका थिए। माधव पक्षीय नेताहरुले […]