शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बाबुराम भट्टराई नैतिकता हराएको तथा संविधान जल्लाउने मान्छे हुन् : लालबाबु
समाचार

बाबुराम भट्टराई नैतिकता हराएको तथा संविधान जल्लाउने मान्छे हुन् : लालबाबु

काठमाण्डौँ ।

 

विज्ञापन

 

विज्ञापन

 

नेकपा एमालेका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद लालबाबु पण्डितले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नैतिकता हराएको मान्छे भएको टिप्पणी गर्नुभएको छ ।

 

 

 

 

डा. भट्टराईले एमालेका सम्पूर्ण सांसदहरुले राजिनामा दिनुपर्ने भनि अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिालाई काउण्टर जवाफ दिँदै नेता पण्डितले नैतिकता हराएका बाबुरामले आज कसरि संविधानको व्याख्या गर्न जानेको ? भनि प्रश्न समेत गर्नुभयो ।

 

 

 

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नैतिकता हराएका बाबूराम आज कसरी संबिधानको बखान गर्दछन्, संविधान अरुको उक्साहट जल्लाऊने यीनै होईन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस