शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमाले राजनितिक रुपमा बिघटन भइसकेको छ : रञ्जित तामाङ
समाचार

एमाले राजनितिक रुपमा बिघटन भइसकेको छ : रञ्जित तामाङ

काठमाडौ ।

अखिल (क्रान्तिकारी) अध्यक्ष रन्जित तमाङले एमाले विघटन भइसकेको जिकिर गरेका छन ।

विज्ञापन

अखिल (क्रान्तिकारी) वागमति प्रदेशद्वारा भक्तपुरको सल्लाघारीमा सोमबार अयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा तामाङले यस्तो जिकिर गरेका हुन ।

विज्ञापन

बालकोट तर्फ संकेत गर्दै तामङले भने ” हामी अहिले केपी वलीको बार्दलीको नजिकै यो कार्यक्रम गरिराखेका छौं र केपी वलिलाई भक्तपुरबाटै सुनाउन चाहन्छौ निति बिधि र पद्धति बिना एउटा केपी वलि को तजबिजमा चलेको एमाले राजनितिक एजेण्डामा टाँट उल्टि सकेकाले एमाले बिघटन भइसकेको छ ।

माओवादी (क्रेन्द्र) का नेता हितमान शाक्य सहित केन्द्रिय नेताहरु नारायण दहाल र दिलिप प्रजापति उपस्थित भेलालाई अखिल क्रान्तिकारी महासचिवका महासचिव उत्तम अधिकारी सचिव पवन कार्की सहित पुर्व अध्यक्षहरु लेखनाथ न्यौपाने र रत्न ढकालले सम्बोधन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस