On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, अशोज १४, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भीम रावलले भने- ओलीकै कारणले पार्टीमा समस्या आयो
समाचार

भीम रावलले भने- ओलीकै कारणले पार्टीमा समस्या आयो

काठमाडौँ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुंदेलाई जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

विज्ञापन

मंगलबार बसेको कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले १० बुँदे केहि ठाउँमा कार्यान्वयन भइसकेको र बाँकी ठाउँहरुमा पनि छिट्टै कार्यान्वयन हुने बताए ।

विज्ञापन

बैठकमा १० बुंदे सहमतिको कार्यन्वयन र विधान महाधिवेशनको विषयमा छलफल भयो, त्यसको लागि उपयुक्त विधि र विभिन्न उपायहरुको बारेमा छलफल गरेका छौँ, उनले भने, ‘१० बुंदे कार्यन्वयनको धेरै ठाउँहरुमा भएको छ जुन ठाउँमा भएको छैन त्यहाँ पनि छिट्टै नै हुन्छ ।’

उनले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा १० बुँदे कार्यन्वयनपछि मात्र थाहा हुने प्रष्ट पारे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस