शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका पुरुष नारायणी नदीमा हाम फालेर बेपत्ता
समाचार

चितवनका पुरुष नारायणी नदीमा हाम फालेर बेपत्ता

चितवन ।

पूर्वी नवलपरासीको गैडाकोट २ नारायणी नदीमा फाल हालेर ४६ वर्षीय पुरुष बेपत्ता भएका छन्।

विज्ञापन

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने बर्ष ४६ को नन्दुराज आचार्य बेपत्ता भएका हुन्।

विज्ञापन

प्रहरीले घटना स्थलबाट लाइसेन्स, पर्स, मोबाइल, पाइन्ट र जुत्ता बरामद गरेको र उक्त लाइसेन्समा चितवन भरतपुर १३ गंगानगर निवासी ४६ वर्षीय पुरुष नन्दुराज अर्याल उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस