On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • जन्मिदै कुपोषित शेरबहादुर देउवा सरकार देखेर लोकतन्त्र रोइरहेको छ : महेश बस्नेत
समाचार

जन्मिदै कुपोषित शेरबहादुर देउवा सरकार देखेर लोकतन्त्र रोइरहेको छ : महेश बस्नेत

काठमाडाैँ ।

एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको बताएका छन् । एमाले चाँगुनारायण नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘हिजो केपी ओली तानाशाही भए ओलीको पालामा रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा र लोकतन्त्रको हिमायती ठान्ने देउवा र कांग्रेसका अनुयायी देखेर लोकतन्त्र रोइरहेको छ ।’

विज्ञापन

 

विज्ञापन

बस्नेतले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकार अस्वस्थ रहेको बताए । ‘यसको जन्म नै परमादेशबाट भएको छ । यो सरकार जन्मिँदै अस्वस्थ कुपोषण भएर जन्मियो । यिनले ल्याएको बजेटले अघिल्लो सरकारको १४ सय सडक कटौती गर्यो । भक्तपुरका पनि परे । ओली सरकारको लोकप्रिय बजेट प्रतिस्थापन गरियो,’ बस्नेतले भने ।

 

 

देश विकास गर्ने शक्ति कमजोर पार्न एमाले फुटाइएको उनको आरोप थियो । ‘हिजो ओलीलाई आरोप लगाउने प्रचण्ड यो समग्र योजनाको डिजाइनर म र माधव नेपाल हो भनेर खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने, ‘हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी छ । सुखी नेपाली समृद्ध नेपालको लिड गर्ने पार्टी एमाले हो । यसलाई कमजोर नबनाएसम्म तस्कर माफियाको अड्डा बनाउन सकिँदैन भन्ने छ ।

 

चुनावसम्म सत्ता गठबन्धन नटिकाए एमालेलाई हराउन सकिँदैन भनेर प्रचण्ड गठबन्धन जोगाउन रातदिन लागिपरेको उनको भनाइ थियो । एमालेले एक्लै भिड्ने र यसका लागि नेता कार्यकर्ता सचेत हुनुपर्ने बस्नेतले जोड दिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस