पत्रपत्रिका
राशिफल : २०७८ वैशाख २७ गते सोमबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
वि.सं.२०७८ साल बैसाख २७ गते सोमबार । ईश्वी सन् २०२१ मे १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख कृष्ण पक्ष । तिथि–चतुर्दशी,४१ घडी २८ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त औशी । नक्षत्र–अश्विनी,३८ घडी ३१ पला,बेलुकी ०८ बजेर ४४ मिनेट उप्रान्त भरुणी । […]