शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका थप ८४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार

चितवनका थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

चितवन ।

चितवनमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विज्ञापन

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ८४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराम महतोले जानकारी दिए ।

विज्ञापन

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ७३ जना, रत्ननगरका ४ जना, खैरहनीका ४ जना, माडीका २ जना र कालिकाका १ जना रहेका छन् । शुक्रबार गरिएको कुल १८८ नमुना परीक्षणमा १०८ नमुनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस