शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • केपी शर्मा ओलीको सरकार ढ’ल्यो, विश्वासको मत पाएनन्
Breaking News

केपी शर्मा ओलीको सरकार ढ’ल्यो, विश्वासको मत पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। वि’पक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वी’प जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। एमालेका कुल १२१ जना सांसद थिए।

विज्ञापन

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस