On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, साउन ३१, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गरौं : सूर्य थापा
समाचार

सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गरौं : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन आग्रह गरेका छन् ।

विज्ञापन

उनले लेखेका छन्, ‘आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट कमरेड रामबहादुर थापा ‘बादल’ उम्मेदवार हुनुभएको छ । एमालेविरोधी गठबन्धनलाई परास्त गरौं ! सूर्य चिह्नमा छाप लगाई उहाँको विजय सुनिश्चित गर्न सिंगो पार्टीपंक्ति सक्रिय बनौं !’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस