शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गरौं : सूर्य थापा
समाचार

सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गरौं : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन आग्रह गरेका छन् ।

विज्ञापन

उनले लेखेका छन्, ‘आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट कमरेड रामबहादुर थापा ‘बादल’ उम्मेदवार हुनुभएको छ । एमालेविरोधी गठबन्धनलाई परास्त गरौं ! सूर्य चिह्नमा छाप लगाई उहाँको विजय सुनिश्चित गर्न सिंगो पार्टीपंक्ति सक्रिय बनौं !’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस