On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीले डाकेको बैठक बहिस्कार गर्ने प्रधानन्यायाधीश जबराको संकेत
समाचार

प्रधानमन्त्रीले डाकेको बैठक बहिस्कार गर्ने प्रधानन्यायाधीश जबराको संकेत

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

कानुन दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । यो दिवस कानुन र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन् ।

विज्ञापन

बैठक बहिस्कार गर्ने संकेत

विज्ञापन

कानुन दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना सन्देश दिँदै राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिसदको बैठक बहिस्कार गर्ने संकेत गरेका छन् । उनले विधिको शासनको सुनिश्चितता गर्ने भन्दै यस्तो संकेत गरेका हुन् ।

 

प्रधानमन्त्री ओलीले डाकेको बैठक प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले यसअघि नै बहिस्कार गरिसकेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री तथा एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि बैठक स्थगित गर्न भन्दै विज्ञप्ति नै निकालेका छन् ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विज्ञप्ति जारी गरेर बैठकमा उपस्थित नहुन सबैमा अपील गरेका छन् । उनले बैठक स्थगित गर्न प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस