On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सपना भिलेजद्वारा कोभिडका बिरामीलाई निःशुल्क यातायात सेवा
समाचार

सपना भिलेजद्वारा कोभिडका बिरामीलाई निःशुल्क यातायात सेवा

चितवन : सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याटले कोभिड-१९ बिमारीको लक्षण भई भएर‌ अस्पतालसम्म आउन खर्च नहुने, गाडी नपाउने र यस्तै समस्यामा परेकाहरुलाई निःशुल्क यातायातको व्यवस्था गरेको छ ।

चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा एम्बुलेन्स पाउन कठिन भइरहेको सन्दर्भमा सपना भिलेज सोसियल इम्प्याटका अध्यक्ष ध्रुव गिरीले पर्यटक बोक्ने गाडीमा निःशुल्क सेवा दिने घोषणा गरेका हुन् ।

विज्ञापन

सुगम ठाउँमा एम्बुलेन्सलगायतको उपलब्धता रहने भए पनि दूरदराजका व्यक्ति तथा बिरामीले सवारीसाधन नपाएर समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले वैशाख २५ गतेदेखि निःशुल्क यातायातको व्यवस्था गरेका हुन् ।

विज्ञापन

यो सुविधा लिनका लागि सम्बन्धित वडा कार्यालय, नगरपालिका वा सम्पर्क नम्बर ९८४२६११५१२, ९८४५०६७६१७, ९८४५४३६२३४ मा सम्पर्क गर्न सकिने छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ का कारण देशमा लकडाउन भइरहेको अवस्थामा विभिन्न कारणले उपचारको निम्ति अस्पतालसम्म पुग्नको लागि अप्ठ्यारोमा परेका बिरामीहरुका लागि सपना भिलेजले निःशुल्क गाडीको व्यवस्था गराएको हो ।

सपना भिलेज सोसल इम्प्याक्टले विगत दुई दशकदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरी सीमान्तकृत चेपाङ, माझी मुसहर तथा अल्पसंख्यकहरुको जीवनस्तरमा परिवर्तन ल्याउने किसिमका थुप्रै गतिविधि यस संस्थाले गर्दै आएको छ ।

यसअघिको लकडाउनमा पनि थुप्रै विपन्न तथा गरिब समुदायका लागि राहत सामग्री वितरण, लत्ताकपडा तथा आवासका लागि यस संस्थाले योगदान गरेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस