समाचार
थापालाई हराउन ओली समूहकै नेताहरूको लविङ
काठमाडौं । जेठ ६ गते हुने बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेवद्वार डा. खिमलाल देवकोटाको विजयी सुनिश्चित बनेको छ।नेपाली काँग्रेस, नेकपा माओवादी, उपेन्द्र यादवनिकट जसपा, माधव नेपालनिकट नेकपा एमाले गठबन्धनका साझा उम्मेद्वार देवकोटालाई एमालेनिकट केपी ओली समूहको समेत केही मत जाने भएपछि यस्तो स्थिति देखिएको हो। गृहमन्त्रीको लोभमा एमाले बनेका रामबहादुर थापा.(बादल) […]