On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नेकपा एसको उपाध्यक्षमा वामदेव, महासचिव बेदुराम
समाचार

नेकपा एसको उपाध्यक्षमा वामदेव, महासचिव बेदुराम

काठमाडौं ।

राजधानीमा जारी नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले नेतृत्वलाई पूर्णता दिने भएको छ । मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि पाँच वटा समूह बनाएर आज छलफल चलेको थियो ।

विज्ञापन

बुधबारको बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ पेश गरेका छन् । बालुवाटारमा मन्त्रिपरिषद् विस्तारको लागि गठबन्धन दलको बैठकमा भाग लिनुपर्ने भएकाले अध्यक्ष नेपाल निस्किएका थिए ।

विज्ञापन

बैठकमा कमिटी विस्तारको एजेण्डामाथि छलफल अझै बाँकी छ । मिडिया क्षेत्रबाट वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र बालकृष्ण चापागाईं एकीकृत समाजवादीको केन्द्रीय सदस्य बन्ने सम्भावना छ ।

जारी बैठकमा नेताहरुबीच महासचिवबारे अनौपचारिक छलफल भएको बताइएको छ । महासचिवमा सबैभन्दा धेरै चर्चा नेता राजेन्द्रप्रसाद पाण्डेको भएको छ । अध्यक्ष नेपालले भने केपी ओली बराबर १४ बर्ष जेल बसेका स्थायी समिति सदस्य बेदुराम भुसाललाई बनाउँदा कसो होला ? भनेर सोधेका थिए ।

नेता पाण्डे छिट्टै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले भुसालको नाममा सहमति हुने सम्भावना भएको बताइएको छ । पार्टीमा योगदान र वरिष्ठताको हिसाबले पनि भुसाल महासचिव बन्ने सम्भावना रहेको बताइएको छ । बैठकमा उपस्थित एक नेताले बताएअनुसार डा.विजय पौडेलले पनि महासचिवमा चाहना राखेका छन् ।

उपाध्यक्ष भने नेता वामदेव गौतमको हाललाई खाली राखिने भएको छ । उनले पार्टीले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेपछि मात्र आउने बताएकाले हाललाई उपाध्यक्ष खालि राख्न लागिएको हो ।

वामदेव गौतमलाई मनाउन मंगलबार राती उनकै निवासमा केहि नेताहरू पुगेको र लामो छलफल भएको बताइएको छ । टोलीमा बलदेव चौधरी, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल, महेश रेग्मी,शारदा सुवेदीलगायत रहेको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस