शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • युवाहरुलाई जिम्मेवारी दिन तयार छौं : माधव नेपाल
समाचार

युवाहरुलाई जिम्मेवारी दिन तयार छौं : माधव नेपाल

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले युवाहरुलाई जिम्मेवारी दिन पार्टी तयार रहेको बताएका छन् ।

विज्ञापन

युवा संघ नेपालको केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

विज्ञापन

उनले भने, ‘युवालाई प्रोत्साहन र जिम्मेवारी दिन चाहन्छौं। तर, तपाईं मिहिनेति बन्नुस्। समाज परिवर्तनमा समर्पित बन्नुस् ।’

उनले रचनात्मक काममा भूमिका खेल्न युवालाई निर्देशन दिए । उनले भने, ‘जनसेवाको काममा जुट्नुस् । ब’ला’त्कार, शोषण, हिं”साविरुद्ध संघर्ष गर्नुस् ।’ गाउँ तहको पार्टी कमिटीको जिम्मा लिन युवालाई आग्रह गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस