On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • पुर्वमुख्य सचिव पौडेल माओवादीमा खुलेसंगै गुल्मीमा माओवादीको पल्ला भारी !
समाचार

पुर्वमुख्य सचिव पौडेल माओवादीमा खुलेसंगै गुल्मीमा माओवादीको पल्ला भारी !

गुल्मी ।

नेपालका लागि चीनका राजदुत समेत रहिसकेका नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणि पौडेल यतिवेला खुलेरै माओवादी केन्द्रका गतिविधिमा सकृय भएका छन् ।

विज्ञापन

मुख्यतया पार्टीका भेला, बैठकहरुमा नेकपा माओवादी केन्द्रका राजनैतिक एजेन्डाहरुका बारेमा पाैडेलले कार्यकर्ताहरुलाई जानकारी गराउन थालेसंगै गुल्मी जिल्लाको समग्र राजनिती नै तरँगित बनेकाे छ । राजनैतिक विश्लेषकहरू पौडेलको सक्रियताले गुल्मी जिल्लामै माओवादीको पल्ला भारी हुने आंकलन गरेका छन् ।

विज्ञापन

यतिबेला नेकपा माओवादि केन्द्र रुरुक्षेत्र गाउँपालिका लगायतका स्थानीय तहका वडाहरुमा सँगठन विस्तार अभियानमा जुटेकाे छ र यी भेलाहरुमा प्रमुख आकर्षणकाे रुपमा पुर्वमुख्य सचिव पौडेल रहदै आएका छन् । माओवादी केन्द्रले विध्यार्थी, युवा र पार्टी गतिविधि एकैसाथ अघि बढाईरहेको छ र ती कार्यक्रमहरूमा पुर्व मुख्यसचिव पौडेलले प्रमुख अतिथीकाे रुपमा सम्बाेधन गर्दै आएका छन् ।

मुख्यत: पार्टी कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका एजेन्डाहरुबारे प्रशिक्षित गराउँदै सँघियता, समावेशिता, समानुपातिक प्रणाली लगायतका एजेन्डाले जनताका अधिकार स्थापित गरेको कुरालाई पौडेलले कार्यकर्तामाझ व्याख्या गर्दै आएका छन् ।

पार्टी सँगठन निर्माणकाे अभियानमा मुख्यसचिव भैसकेका पाका प्रशासक आफ्नो पार्टीमा खुलेपछि माओवादी केन्द्र गुल्मीका कार्यकर्ता उत्साहित देखिएका छन् ।

काेभिड सँक्रमणकाे शुरुवाती दिनहरुमा गाउँपालिका भित्रका क्वारेन्टाइनहरुमा सँक्रमितहरुलाई उत्साह र उत्प्रेरणा भर्ने काम गर्दै आएका पौडेल लामाे समय देखि आफ्नाे पुर्ख्यौली थलाे रुरुक्षेत्र गाउँपालिकाकाे बम्घामा खेतबारीमा रमाउँदै आएका छन् ।

गुल्मी जिल्लामा ठुला साना हरेक विकास आयाेजना हरु भित्र्याउन प्रमुख भुमिका खेलेका पौडेल निश्कलंकीत प्रशासक हुन् ।

बर्तमान राजनितीक तरलताका बिच गुल्मीको माओवादि केन्द्रमा पौडेलकाे सकृयतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । उनको सक्रियतासंगै माओवादि केन्द्रले स्थानीय देखि प्रदेश हुँदै संघीय निर्वाचनमा माओवादीको पल्ला भारी हुने देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस