On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माधव नेपाल माओवादीमा विलय हुँदैछन् : विष्णु पौडेल
समाचार

माधव नेपाल माओवादीमा विलय हुँदैछन् : विष्णु पौडेल

रुपन्देही ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले नेता माधवकुमार नेपालले माओवादीमा विलय हुनका लागि एमाले फुटाएको आरोप लगाएका छन् ।

विज्ञापन

पाल्पाको तानसेनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘एमालेबाट छुट्टिएर गएको माधव नेपालको समूह पाँच–छ महिनाभित्र नेकपा माओवादी केन्द्रमा विलय हुन्छ, त्यसका प्रष्ट आधारहरु देखिइसकेका छन् । प्रचण्डसँग विलय हुनको लागि नेपालसमूहले आधारहरु खोजीको लागि गृहकार्य शुरु गरेको छ ।’

विज्ञापन

माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल अगल भएकोले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती दिएका छन् । नेकपा एमालेबाट माधव नेपाल अगल भएकोमा सवैभन्दा बढी खुसी प्रचण्डलगायत माओवादी नेता र नेपाली कांग्रेसहरु भएको बताउँदै कोही खुसी हुँदैमा एमाले शक्ति कमजोर नभएको दावी नेता पौडेलले गरे ।

अहिलेको नेकपा एमालेविरुद्धको पाँचदलीय गठवन्धन अब धेरै दिन नटिक्ने ठोकुवा त्यसका आधारहरु भत्किदै गएको एमाले उपमहासचिव पौडेलले बताए । माधव समूहले पाँच दलीय गठवन्धनमार्फत चुनाव जाने तयारी गरेपनि नेपाली कांग्रेसले माधव नेपालको आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनीति बनाएको नेता पौडेलले दावी गरे ।

माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापि स्वीकार्न नसकिने बताए । नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानुन विपरीत २० प्रतिशतको अध्यादेशको भरमा माधव समूहलाई राजनीतिक दलको रुपमा स्वीकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पारे । माधव नेपाल समूह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरीत बनाइदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलले आरोप लगाए ।

अगुवा कार्यकर्ताहरु भेलालाई एमाले केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे, दधिराम न्यौपानेलगायतले पाि सम्बोधन गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस