On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • इन्चार्ज नदिए रावल समूहले एमालेबाट विद्रोह गर्ने
समाचार

इन्चार्ज नदिए रावल समूहले एमालेबाट विद्रोह गर्ने

धनगढी।  नेकपा एमालेका उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ–आफ्नो दाबी गरेपछि सुदूरपश्चिमम एमालेमा तनाव उत्पन्न भएको छ । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखीरहेका बेला कार्यकर्ता नै तनावमा परेका छन् । रावल र भट्ट सुदूरपश्चिम पुगेर दुबैले इन्चार्जमा दाबी गरेपछि स्थिति थप तनाव उत्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टलाई प्रदेश इन्चार्ज तोकेपछि विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष ओलीले रावलकै अगाडि आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भट्टको भनाइ छ । उनी सोमबार सुदूरपश्चिम पुगेका थिए । उनले सुदूरपश्चिम पुगेर इन्चार्जकै हैसियतमा कार्यक्रमहरू गरिरहेका थिए ।

विज्ञापन

मंगलबार रावल पनि कैलाली पुगेर आफू निकट कार्ताकर्तालई भेटेका छन् । धनगढी पुगेर कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिए । तर उनले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिए । रावलको अभिव्यक्तिपछि उनी निकट नेता कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने बताएका छन् ।

विज्ञापन

रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ । १० बुँदे सहमतिपछि पूर्णरूपमा २ जेठ ०७५ अघिको पार्टी संरचना सञ्चालन गर्नुपर्ने भन्दै रावल निकट कार्यकर्ताले दवाव दिएका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका एक नेताले त्यसबाहेक पार्टी अघि बढ्न खोजेमा मान्य नहुने बताएका छन् । सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुने र आफूहरूले एमालेबाट विद्रोह गर्ने समेत चेतावनी नेताहरूले दिएका छन् ।

२ जेठ ०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने नेताहरूले बताएका छन् । एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने नेताहरूको भनाइ छ ।

केहि नेताहरूले आगामी ३ असोजमा बस्ने एमाले केन्द्रीय समितिको बैठकबाट एमालेमा बस्ने वा नबस्ने निर्णय हुने बताएका छन् । सो बैठकमा हुने निर्णयका आधारमा एमालेमा रहने वा नरहने भन्ने निक्र्योल गर्ने र सहमतिमा भएका बुँदाहरू अक्षरस लागु हुनेपर्ने उनीहरूको माग छ ।

रावल र भट्ट दुवैजना धनगढीमा जाँदा दुवै नेताबीच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले लामो समय अछाम नगएका कारण आफू गृहजिल्ला जान धनगढी पुगेको बताएका छन् । भट्टले पनि पारिवारिक कामका लागि आफू धनगढी पुगेको उल्लेख गरेका छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेका भट्टले भने खुल्ला रूपमा आफू नै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । रावल र आफूबीच तिक्तता नभएको उनको भनाइ छ ।

भट्टले आफू धनगढी जाँदा रावललाई जानकारी गराएको बताएका छन् । भट्टले भनेका छन्, ‘त्यसको एक दिनपछि उहाँले म पनि धनगढी आएँ भनेर भन्नुभएको थियो, तर हाम्रो भेट भने भएको छैन, उहाँ पनि व्यक्तिगत कामले आउनु भएको हो ।’ पार्टीले दिएको जिम्मेवारी अनुसार आगामी दिनमा अघि बढ्ने उनले बताए ।

एमाले उपाध्यक्ष रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालेले सम्मान गर्ने बताए । मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेलाई ठूलो र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने उनको भनाइ थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस