समाचार
अखिल (क्रान्तिकारी) को महासचिवमा दीपेश पुन चयन
काठमाडौं। अखिल (क्रान्तिकारी) को महासचिवमा उपाध्यक्ष दीपेश पुन चयन भएका छन्। २२ औं महाधिवेशनबाट अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेको क्रान्तिकारीले पुनलाई महासचिव बनाउने प्रस्ताव पारित गरेको हो। पुन यो कार्यकालमा उपाध्यक्ष थिए। पुनलाई महासचिव बनाउने गरी अध्यक्षको दौडमा रहेका विजय गौतम, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, उत्तम अधिकारी र तिलक भण्डारीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य मनोनित […]