On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हाम्रा फरक विचार छन्,एमाले विधान महाधिवेशनले ओलीलाई सर्वेसर्वा बनाएको छैन : ज्ञवाली
समाचार

हाम्रा फरक विचार छन्,एमाले विधान महाधिवेशनले ओलीलाई सर्वेसर्वा बनाएको छैन : ज्ञवाली

काठमाडौं । नेकपा एमालेका युवराज ज्ञवालीले विधान महाधिवेशनमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वेसर्वा नबनाएको दाबी गरेका छन् । पार्टीभित्रको फरक मत यथावत् रहेको तर त्यसलाई खुला बहसमा नल्याएको पनि उनले बताए ।

ज्ञवालीले भने, “विधान महाधिवेशनमार्फत कसैलाई सर्वेसर्वा तोकिएको छैन । हामीले हाम्रा फरक विचार स्थायी कमिटीको बैठकमा राखेका छौं ।

विज्ञापन

यो सार्वजनिक खपत या खुला बहसको विषय होइन । किनभने विधान महाधिवेशनले पार्टी एकताबद्ध भएको सन्देश दिनु थियो र विभाजन बेठीक थियो भन्ने साबित गर्नु थियो । अहिले एकता आवश्यकता हो, विभाजन खतरा हो ।”

विज्ञापन

आफूहरुले सोचेर विचार गरेर नै फरक मत विधान महाधिवेशनको हलमा नलगेको उनले स्पष्ट पारे । उनले भने, “अहिले एमालेविरुद्ध चौतर्फी हमला भइरहेको छ । पाँच दलीय गठबन्धन बनेको छ । भिन्न मत ल्याउने नाममा विभजित मनस्थिति नआओस् भन्ने सोचेर हामीले फरक मत सबैका अगाडि नराखेका हौं । फुट र विभाजनलाई मदत पुर्याउने गरी नराखेका हौं । तर आफ्नो फरक विचार लिखित रुपमै दिएका छौं । हामी आफ्नो फरक मत राख्छौं, राखिरहन्छौं ।”

एमालेको विधान महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज व्यापक रुपमा उठेको नेता ज्ञवालीले बताए । उनले भने, “१० वटै गु्रपले पार्टीको अनुशासनको कुरा उठाएका छन् । कमिसन, भ्रष्टचार, चारित्रिक कुरा, खानपान, जीवनशैलीका विषयमा प्रस्ट धारणा राखेका छन् । अवैध आम्दानीको आलोचना गरेका छन् ।”

सवधान महाधिवेशनले पार्टी अध्यक्षदेखि २२५ केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको उनले बताए । संसद् पूर्णकार्यकाल चल्ने वा नचल्ने सांसदमै भर पर्ने उनको भनाइ छ । संसद् चलाउनका लागि सरकार र सभामुखले प्रतिपक्षसँग कुराकानी नगरेको उनको भनाइ छ । नेता ज्ञवालीले विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने कुरा उठेको तर एमसीसीबारे अलग निर्णय हुने बताए । ७० वर्षको उमेर हदलाई अन्यथा लिन नहुने उनको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस