On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर ओलीले म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छैन् : मुमाराम खनाल
समाचार

शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर ओलीले म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छैन् : मुमाराम खनाल

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले विधान महाधिवेशनबाट मात्रै अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाईएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । उनले यो पार्टीको स्थापनादेखि नै ओलीलाई शक्तिशाली बनाउने संरचना बनाईएको सुनाए ।

उनले अध्यक्ष ओली शक्तिशाली भए भन्नु सत्य भएपनि आफ्नै घर भत्काएर एउटा कोठामा अब कोही पनि आउन पाउँदैन भनेर के पाईन्छ ? भन्दै प्रश्न गरे ।

विज्ञापन

उनले भने,‘नेकपालाई बचाउन सकेको भए उहाँ शक्तिशाली हुनुहुन्थ्यो । अरु पनि शक्तिशाली नेता हुन्थे । शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छ र ?’ उनले नेकपाभन्दा बढि शक्तिशाली अहिलेको नेकपा (एमाले) नभएको पनि जिकिर गरे ।

विज्ञापन

एमालेको गोदावरीमा सम्पन्न विधान महाधिवेशन पार्टी विभाजन भएपनि म बलियो छु है भनेर देखाउने काम भएको उनको भनाई छ । उनले एमालेमा अहिले ओलीले जस्तो नीति र विधान बनाउँछु भन्यो त्यही बन्ने पनि अवस्था सुनाए । अहिले एमालेले ओलीलाई हेरेर विधान बनाएको पनि उनको आरोप छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस