On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट !
समाचार

अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । ६ दिनको अस्पताल बसाईपछि अध्यक्ष नेपाल आज घर फर्किएका छन् । अस्पताल बसाईको क्रममा एक दिन पनि प्रधानमन्त्री देउवा आफूलाई भेट्न नआएकोमा उनले गुनासो पोखेको पाईएको छ । उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको भन्ने समाचार आएका थिए ।

खासगरी नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पनि प्रधानमन्त्री देउवा अध्यक्ष नेपाललाई भेट्न जान लागेको बताएका थिए । तर, अस्पताल बसाईको क्रममा प्रधानमन्त्री देउवा एक दिन पनि अस्पताल नगएको बरु उनले सरकारको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पठाएका थिए ।

विज्ञापन

हुन त अध्यक्ष नेपालको सचिवालयले चिकित्सकहरुले नै भेटघाट बन्द गराएको भन्ने प्रतिक्रिया दिएको थियो । त्यही भएर भेटघाट बन्द गरिएको थियो । चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस