पत्रपत्रिका
राशिफल : २०७८ साल आश्विन ४ गते सोमबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल असोज ४ गते सोमबार इश्वी सन २०२१ सेप्टेम्बर २० तारीख भाद्र शुक्लपक्ष पूर्णिमा तिथी पूवभाद्रपदा नक्षत्र शूल योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मुशल योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पूर्णिमाव्रत, चेपाङ चोनापर्व, इन्द्रदहस्नान, यँयापुन्हि, भ.पु.सिद्धपोखरीमेला, वंगयारमंगया मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाणिमा मधुरता […]