On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपी ओलीले गोल गर्नुपर्ने बेलामा नै गोल गर्नुहुन्छ, देउवाको प्रहार पोलमा ठोक्किएर फर्किएको छ : तामाङ
समाचार

केपी ओलीले गोल गर्नुपर्ने बेलामा नै गोल गर्नुहुन्छ, देउवाको प्रहार पोलमा ठोक्किएर फर्किएको छ : तामाङ

काठमाडौं। नेकपा (एमाले) का पार्टी कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर गोल गर्नुपर्ने हो त्यति नै बेला निर्णायक गोल गर्ने बताएका छन् ।

उनले अहिले अध्यक्ष ओलीले वार्मअप गरिरहेको र खेलमा पनि विजयी हुने बताए । उनले भने आज मुलुकको सबै ध्यान केपी ओलीप्रति भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक खेलमा गोल गर्न नसक्ने पनि उनकोदाबी थियो ।

विज्ञापन

उनले आगामी निर्वाचनपनि ओलीले नै गर्ने पनि सुनाए । उनले गोल गर्नको लागि ओलीलाई सरकारमा हुनैपर्छ भन्ने पनि नभएको भन्दै २०७४ सालको निर्वाचन स्मरण गराए । उनले ओली नेपाली राजनीतिको राजनेता भैसकेको पनि सुनाए । उनले देउवाले प्रहार गरेको बल नै पोलमा ठोक्किएर फर्किएको पनि बताए । पछिल्लो समय त देउवाले बल नै खेलाउन नसकेको पनि उनको टिप्पणी गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस