समाचार
गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको नक्कल गर्दै आफूहरूलाई हेप्न नपाइने बताएको छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब गाउँ-गाउँबाट जाली फटाहालाई वाईसीएल र अखिल क्रान्तिकारीले लखेट्नुपर्ने बताए । गोकुल बास्कोटाको नक्कल गर्दै प्रचण्डले भने, ‘एकजना मन्त्री थिए नि,हेप्नी ? भन्ने । हेप्ने त हेप्ने नै हो […]