On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • निकटस्थलाई देउवाको ब्रिफिङ : चुनाव छिट्टै हुन्छ, तयारीमा लाग्नुस्
समाचार

निकटस्थलाई देउवाको ब्रिफिङ : चुनाव छिट्टै हुन्छ, तयारीमा लाग्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनको तयारी थालेको खुलेको छ। उनले आफू निकटका केहि नेताहरूलाई अर्ली इलेक्सन नगरे कांग्रेसको अवस्था बिग्रने ब्रिफिङ गरेका छन् । देउवाले केहि नेताहरूसंग छलफल गरिसकेको उनीनिकट स्रोतको दाबी छ ।

एकातिर महाधिवेशनमा आफू पेलिने पक्का भैसकेको त्यसमाथि गठबन्धनकै भर नभएको भन्दै छिटो चुनावमा जानेबारे उनले तयारी थालेका छन् । कांग्रेसकै कतिपय नेताहरूले देउवालाई तत्काल चुनावमा जाने माहोल बनाउनुस जित्ने बेला यहि हो भन्दै उक्साउने समेत गरेका छन् ।

विज्ञापन

प्रधानमन्त्री देउवाले आफू निकट नेताहरूलाई गरेको ब्रिफिङ अनुसार चुनाव भएको चार वर्ष सकिएपछि प्रधानमन्त्रीले जतिबेला पनि चुनाव घोषणा गर्नसक्ने प्रावधान भएकाले वैधानिक रूपमै चुनावको घोषणा गर्ने बताएका थिए ।

विज्ञापन

नेपाली कांग्रेसकै एक नेताका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत देउवाले अर्ली इलेक्सनमा कम्भिन्स गरिसकेका छन् । ओलीले पनि देउवालाई यस्तै खालको प्रस्ताव गरेपछि देउवा थप उत्साहित बनेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले सम्बन्ध सुधारका लागि ओलीकै निवासमा पठाएका दूतसँग अध्यक्ष ओलीले समयअगावै चुनाव गर्ने भए आफूलाई केहि फरक नपर्ने र सहयोग पनि गर्ने बचन दिएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भएका तीन वटै भेटमा अध्यक्ष ओलीले अग्रिम चुनाव गर्नुपर्ने बताएका थिए । उनको प्रस्तावलाई देउवाले सकारात्मक लिएको छन् ।

देउवा निकट एक नेताले भने, ‘प्रधानमन्त्रीजीले सकेसम्म बैसाख नजिकै चुनाव गर्नुपर्छ भन्नुभएको छ। बरु, स्थानीय तहको चुनाव ६ महिना पछि सार्दा पनि हुन्छ। संसदीय चुनाव वैशाख वरीपरी नै हुन्छ।’

ति नेताका अनुसार देउवाले पार्टीका नेताहरूलाई चुनावको तयारी गर्न समेत आग्रह गरेको बताए । देउवाले अब चुनावमा नगए ठुलो क्षती हुन्छ भन्दै त्यसको तयारी गर्न लगाएको उनको दाबी छ ।

तर गठबन्धन भित्रकै दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले नियमित समयमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्नुपर्ने अडान लिएका छन्। सत्ता गठबन्धनका दलहरूले भने अर्को मंसिरमा मात्र चुनाव गराउनुपर्ने अडान लिएका छन् ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरे पनि चुनावमा जान कांग्रेसलाई कुनै समस्या देखिंदैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस