On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख ७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो
समाचार

गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको नक्कल गर्दै आफूहरूलाई हेप्न नपाइने बताएको छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब गाउँ-गाउँबाट जाली फटाहालाई वाईसीएल र अखिल क्रान्तिकारीले लखेट्नुपर्ने बताए ।

विज्ञापन

गोकुल बास्कोटाको नक्कल गर्दै प्रचण्डले भने, ‘एकजना मन्त्री थिए नि,हेप्नी ? भन्ने । हेप्ने त हेप्ने नै हो तर उसलाई हेप्ने हो । हामीलाई हेप्न पाइदैन, क्रान्तिकारीलाई हेप्न पाइदैन । जनतालाई हेप्न पाइँदैन ।’

विज्ञापन

आफूले संसदमा आगोसँग नखेल भनेको भाषण सम्झाउँदै प्रचण्डले त्यसपछि केपी ओली बालुवाटारबाट बालकोट पुगेको बताए । गण्डकी र लुम्बिनी सरकार गुमेको भन्दै अब प्रदेश १ र वागमतीबाट निकाल्ने प्रचण्डले बताए ।’

उनले भने, ‘अब यसैगरि जान्छ जान्छ । छोड्ने कुरा छैन । जाग्ने हो । यी गणतन्त्रविरोधी तत्वलाई तह लगाएरमात्र चैन हुन्छ ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस