On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, साउन २९, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • माधव नेपालका भाइलाई केन्द्रीय सदस्य दिएपछि नेकपा (एस)मा असन्तुष्टि
समाचार

माधव नेपालका भाइलाई केन्द्रीय सदस्य दिएपछि नेकपा (एस)मा असन्तुष्टि

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्यमा सरोज कुमार उपाध्याय चयन भएका छन् । पार्टीमा केन्द्रीय सदस्य छनोट गर्न बनाएको मापदण्ड लागु नभएको भन्दै असन्तुष्टी बढिरहेका बेला अध्यक्ष माधव कुमार नेपालका कान्छा भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन् । त्यसैगरी नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।

यता केन्द्रीय कमिटी सदस्य छनोट र कार्यविभाजनको लागि तय गरिएको मापदण्ड व्यक्ति वेशेषमा लागु गरिएको भन्दै नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस