शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • वैद्यलाई भेट्न अध्यक्ष प्रचण्ड नर्भिकमा
समाचार

वैद्यलाई भेट्न अध्यक्ष प्रचण्ड नर्भिकमा

काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ लाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।

प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ ले आफूहरु नर्भिक अस्पताल पुगेको अन्नपूर्णलाई जानकारी दिए। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले बताएको छ । यसअघि आइतबार बेलुकी प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटाले वैद्यलाई भेटेका थिए ।

विज्ञापन

स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान वैद्यलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस