समाचार
ओलीको पेलानपछि मध्यमार्गी नेता र माधव नेपालबीच निरन्तर छलफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेका तेस्रो धारका दश नेताहरू नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफलमा रहेका छन् । गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन हुन नसक्ने ओलीको टिप्पणीपछि घनश्याम भुसाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम […]