समाचार
माधव एमालेका पिलो थिए, फुटेर गए : ओली
उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पाकेको फिलो फुटेर गएको संज्ञा दिएका छन्। ओलीले एमाले नफुटेको दाबी गर्दै एमालेबाट फुटेर बनेको नेपालको पार्टीलाई पाकेको पिलो आफैँ फुटेर गएको बताएका हुन्। उनले भने, ‘एमालेका साथीहरूलाई आग्रह गर्न चाहन्छु, एमालेमा नेपाल पाकेको पिलो जस्तै भएका थिए, निचोर्नुपर्ने थियो, आफैँ फुटेर गए, ढुक्क भयो, […]