सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पल शाह जेल चलान, तनहुँ अदालतले दियो यस्तो आदेश
समाचार

पल शाह जेल चलान, तनहुँ अदालतले दियो यस्तो आदेश

तनहुँ।

जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

विज्ञापन

जबर्जस्तीकरणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

विज्ञापन

शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस