Breaking News
सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर
चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिकरूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ । सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिकरूपमा रु दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई पाँच […]