On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हाम्रो पार्टीका लागि कार्यक्रम हल साना हुन थाले, वैरीहरू अत्तालिएर बर्बराउन थाले : माधव नेपाल
समाचार

हाम्रो पार्टीका लागि कार्यक्रम हल साना हुन थाले, वैरीहरू अत्तालिएर बर्बराउन थाले : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेशको लहरले देशभरका सभाहल साना हुन थालेको दाबी गरेका छन् ।

पार्टीको पक्षमा देखिएको जनलहरले वैरीहरू अत्तालिन थालेको उनको टिप्पणी छ ।

विज्ञापन

अखिल नेपाल महिला स‌ंघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले हिमालदेखि तराईसम्म नेकपा एसको पक्षमा जनलहर चलेको दाबी गरेका हुन् ।

विज्ञापन

‘हाम्रा पार्टीको कार्यक्रममा हल सानो हुन थाल्यो, कुर्सीले पुगेन । हिमाल, पहाड, तराई, पूर्व होस् या पश्चिम सबैतिर पार्टी फैलिएको छ,’ नेता नेपालले भने, ‘वैरीहरू आत्तिएर मानसिक सन्तुलन गुमाउन थाले । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, बर्बराउन थाल्छ, के बोले थाहा हुँदेन । बर्बराउँछ र बेहोसी हुन्छ ।’

नेता नेपालले ६ महिनाको समयभित्र कुनै पार्टीले यत्रो आकार ग्रहण गर्न नसकेको उनको दाबी छ । ‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौं । एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादमा डुबेपछि नेताहरू अहंकारमा डुबेका छन्, हामी व्यक्ति पूजामा लाग्दैनौँ । असल विचार, संस्कार र संस्कृतिलाई सम्मान गर्छौं,’ नेता नेपालले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस