समाचार
राशिफल : २०७८ चैत्र १५ गते मङ्गलवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ चैत्र १५ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चिल्लागा), नेपालमा सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, चन्द्रास्त : दिउँसो ०३:२४ बजे र चन्द्रोदय : भोलि बिहान ०२:५४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : […]