समाचार
ठग गठबन्धनबाट मधेशलाई मुक्त गरौं : एमाले नेता प्रभु साह
नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले वर्तमान पाँच दलीय गठबन्धनलाई ठगको संज्ञा दिएका छन्। उनले यो गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने पनि बताएका छन्। रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनका कारण राजनीति गन्हाएको बताए। पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी […]