पत्रपत्रिका
राशिफल : २०७८ साल कार्तिक २ गते मगंलबारको निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
बि.स.२०७८ साल कार्तिक २ गते मगंलबार इश्वी सन २०२१ अक्टोबर १९ तारीख आश्विन शुक्लपक्ष चतुर्दशी तिथी उत्तरभाद्रपदा नक्षत्र व्याघात योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अखिलबलिपूर्ति सिंघया कोजाग्रत पूर्णिमा मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) देश बिदेशको यात्राको सम्भाबना रहेकोछ […]