On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, जेष्ठ २, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • माधव नेपाललाई पृथ्वी सुब्बा गुरुङको कटाक्ष : झिँगाको श्रापले डिङो मर्दैन
समाचार

माधव नेपाललाई पृथ्वी सुब्बा गुरुङको कटाक्ष : झिँगाको श्रापले डिङो मर्दैन

काठमाडौं ।

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको महाधिवेशनमा केन्द्रीय हाइकमान्डले प्रतिनिधि नतोकेको बताएका छन् ।

विज्ञापन

नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीले फलानो फलानोलाई प्रतिनिधिमा सर्वसम्मत ल्याऊ भनेको होइन । भावनात्मक, वैचारिक र मनोवैज्ञानिक एकताका साथ जाने भनेको हो ।

विज्ञापन

बहुमत र अल्पमतका आधारमा छनोट हुनु मात्र लोकतन्त्र होइन । सर्वसम्मति जोक होइन, यस्तो काम एमालेले मात्र गर्न सक्छ । सबैले हामीसँग सिक्नोस् ।’ पार्टी अध्यक्ष केपी शर्मा ओली कमान्ड भएको नेता भएकाले सर्वसम्मति हुन सकेको उनको दाबी छ ।

उनले थपे, ‘ओलीले पार्टीलाई एकढिक्का राख्दा अरूलाई किन डाहा हो ? उहाँले तानातान, हानाहान नगर भन्नुभएको हो । चुनावै नगर भन्नुभएको होइन ।’ पार्टी अध्यक्षमा फेरि पनि शतप्रतिशत ओली नै दोहोरिने निश्चित भएको सचिव गुरुङले बताए ।

उनले भने, ‘उम्मेदवारी त जसले पनि दिन सक्छ । तर हन्ड्रेड पर्सेन्ट ओली नै अध्यक्ष बन्नुहुन्छ । सर्वसम्मत भए पनि बहुमत भए पनि नेता हुने उहाँ नै हो ।’ पार्टी फोडेर, सरकार गिराएर जाने अनुशासनहीन नेताहरूको पार्टीलाई महाधिवेशनमा बोलाउनुको ओचित्य नहुने पनि उनले बताए । उनले भने, ‘माधव नेपाल अहिले हामीलाई नै गाली गरिरहनुभएको छ । झिँगाको श्रापले डिङो मर्दैन । उहाँको श्रापले हामीलाई केही फरक पर्दैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस