On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी छाडेर एमाले प्रवेश गरेका ज्ञानकुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु !
समाचार

माओवादी छाडेर एमाले प्रवेश गरेका ज्ञानकुमार योञ्जनलाई एमालेमा दुवै हातमा लड्डु !

काठमाडौं ।

नेकपा एमालेका जिल्ला नेता ज्ञानकुमार योञ्जनलाई दुवै हातमा लड्डु हात परेको छ ।

विज्ञापन

माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका योञ्जन यसअघि सम्पन्न एमाले सुनापति गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

विज्ञापन

सुनापति गाउँ कमिटीको अध्यक्ष रहेका योञ्जन पुनः अन्य प्रतिस्पर्धीलाई पछि पार्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन हुन सफल भएका छन् ।

उनलाई पालिका कमिटीको अध्यक्ष र महाधिवेशन बन्ने अवसर जुटेको छ । सुनापति गाउँ कमिटीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि रामकृष्ण लामा, भुवन घिमिरे, सुमन कुमार लामा, चन्द्रबहादुर मानन्नधर र रविन्स लामाले उम्मेवादरी दिएका थिए ।

तर सहमतिबाट प्रतिनिधि चयन गर्न निर्वाचन नगर्ने समझदारी अनुसार जिल्ला अध्यक्ष शान्ति पौडेलको संयोजकत्वमा गठित समन्वय कार्यदलले आज सहमतिको आधारमा १९ जना प्रतिनिधि चयन गरेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस