On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ ४, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • बालकृष्ण ढुंगेल पनि एमालेको महाधिवेशन प्रतिनिधि
समाचार

बालकृष्ण ढुंगेल पनि एमालेको महाधिवेशन प्रतिनिधि

माओवादी छाडेका ओखलढुंगाका नेता बालकृष्ण ढुंगेल पनि एमालेको दशौँ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

ओखलढुंगामै द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठ ह’त्या प्रकरणमा मुछिएर सर्वस्वसहित जन्मकैद सजाय काटिसकेका तत्कालीन माओवादी नेता एवम् संविधानसभा सदस्य ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।

विज्ञापन

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागले महाधिवेशन प्रतिनिधिका रुपमा पठाएको हो।

विज्ञापन

ओली अध्यक्ष रहेको स्कलु विभागबाट उनीसहित घनश्याम कोइराला, दयालबहादुर शाही, हिमबहादुर क्षेत्री लगायत नेता कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

माओवादी छाडेपछि ढुंगेल अहिले एमाले प्रदेश १ कमिटी सदस्यका रुपमा सक्रिय छन्। २०७७ पुसमा तत्कालीन नेकपा विभाजित भएसँगै उनी पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेका थिए।

ढुंगेलले त्यसबेला आफूलाई जनयुद्धसम्बन्धी मुद्दामा जेल हालिँदा पनि प्रचण्डले कुनै पहल नगरेको गुनासो गरेका थिए। उनले प्रचण्डले जनयुद्धका आफ्नो र परिवारको स्वार्थपूर्ति मात्रै गरेको बताएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस